
काठमाडौं । रामेछाप कारागारमा पनि गोली चलेको छ । सेनाको गोली लागेर दुई जना कैदीबन्दीको मृत्यु भएको छ । कैदीहरुले आफूहरु पनि बाहिर निस्कन पाउनुपर्ने माग गर्दै गरेको झपडलाई नियन्त्रणमा लिने क्रममा सेनाले गोली चलाएको हो ।
जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कैदीबन्दीहरूले बाहिर आउनपाउनुपर्ने भन्दै आन्दोलन गरेका हुन।
रोक्न खोज्दा झडप भएको थियो। नेपाली सेनाले चलाएको गोली लाग्दा दुई जनाको मृत्यु र १२ जना कैदी घाइते भएका छन्।







प्रतिक्रिया