जनकपुरस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा

35
Shares

काठमाडौं । जनकपुरस्थित मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा प्रहार भएको छ ।

मंगलबार बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाहरूले केहीबेरअघि मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा गरेका हुन् । उनीहरू अहिले पनि प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शन थप आक्रामक बन्दै गइरहेको छ ।