एमसीसी फन्डिङबाट आर्जित आयमा आयकर छुट दिनेसहित यी हुन् सरकारका १८ निर्णय

987
Shares

काठमाडौं । सरकारले राष्ट्रिय श्रम आप्रवासन नीति र वालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्यायोजना २०८२ स्वीकृत गरको छ ।

साउन १८ गते बसेको मन्त्रिपरिषद बैठकले एमसीसी फन्डिङबाट आर्जित आयमा आयकर छुट दिने, वेपत्ता आयोग र सत्य निरुपण आयोगका अध्यक्ष र सदस्यको सेवा सुविधा तोक्ने, दुई जना सहसचिवलाई सचविमा बढुवा गर्ने, मन्त्री तथा कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्ने सहितका १८ निर्णय गरेको छ।