दुई दलका बिरोधबीच संसद् जारी

संसद्‍मा बजेटमाथिको छलफल जारी #LIVE


काठमाडौं । प्रतिनिधि सभाको बैठक बसिरहेको छ ।

आइतबार प्रतिपक्षी दलहरु राप्रपा र रास्वपाको बिरोधकाबीच प्रतिनिधि सभाको बैठक बसिरहेको हो ।

बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु भएको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले आव २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेपछि राजस्व र व्ययको वार्षिक अनुमानथि छलफल प्रारम्भ भएको छ ।