
काठमाडौं । सरकारकाले रन अफ द रिभर जवलविद्युत आयोजनामा टेक एन्ड पे अवधारणामा विद्युत् खरिद सम्झौता गर्ने भएको छ ।
हालसम्म खरिद भए पनि नभए पनि विद्युत परियोजनाले भुक्तानी पाउने गरेकामा अबदेखि खरिद भएपछि मात्र भुक्तानी गरिने भएको हो ।
यो अवधारणासँगै सरकारले जलाशययुक्त आयोजनालाई प्राथमिकता दिएको संकेत गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत् यस्तो घोषणा गरेका हुन् ।








प्रतिक्रिया