बैशाख ७ गते : आइतबार, कुन राशिलाई कस्तो ?


आज मिति विक्रम संवत् २०८२ बैशाख ७ गते, आइतबार। अङ्ग्रेजी क्यालेन्डर अनुसार सन् २०२५ अप्रिल २० तारिख। शक संवत् १९४७। नेपाल संवत् ११४५ चौलागा। संवत्सर सिद्धार्थी, सूर्य उत्तरायण, वसन्त ऋतु। तिथि: सप्तमी दिउँसो ०२:२९ बजेसम्म, त्यसपछि अष्टमी लाग्नेछ। नक्षत्र: पूर्वाषाढा बिहान ०७:५६ बजेसम्म, त्यसपछि उत्तराषाढा। योग: सिद्ध साँझ ०८:३५ बजेसम्म, त्यसपछि साध्य। करण: वव दिउँसो ०२:२९ बजेसम्म, त्यसपछि वालव, राति ०२:२२ बजेसम्म, त्यसपछि कौलव। आनन्दादि योग: आज शुभ रहेको छ। चन्द्रमा धनु राशिमा रहेका छन्। दिनमान: १२ घण्टा ५४ मिनेटको रहनेछ। सूर्योदय: बिहान ५:३७ बजे हुनेछ भने, सूर्यास्त: साँझ ६:३१ बजे हुनेछ। विशेष: त्रिपुष्कर योग बिहान ०७:५६ देखि दिउँसो १४:२९ बजेसम्म रहनेछ। आज रवि–सप्तमी व्रत र अष्टमी व्रत परेको छ।

मेष
आज मेष राशिका लागि बहुमूल्य धातु, आधुनिक प्रविधिसहितको मल्टिप्लेक्स थिएटर सञ्चालन , घर, गाडी, शिक्षा, तथा विलासिताका क्षेत्रमा लगानी गर्दा शुभ हुनेछ। तर, बैंक तथा वित्तीय नगद कारोबार, अनलाइन व्यापार, जलस्रोत, र सौर्य ऊर्जा क्षेत्रमा लगानीले आर्थिक हानि हुन सक्ने सम्भावना देखिन्छ। सेयरमा बजार उतारचडाव देखिन्छ ।स्वास्थ्यमा आज पेट र छातीमा समस्या आउन सक्छ; समाधानका लागि “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” मन्त्रको जप गर्नुहोस्। तपाईंको लागि शुभ दिशा पश्चिम, अशुभ दिशा दक्षिण, शुभ रङ सेतो, अशुभ रङ कालो, शुभ अंक ६, र अशुभ अंक ८ रहेको छ।

बृष
आज बृष राशिका लागि शिक्षा, थीम पार्क र वाटर पार्क – बालबालिकादेखि युवासम्म आकर्षित गर्ने स्थान,खुद्रा व्यापार, घरजग्गा, ठुला उद्योग, सवारीसाधन तथा बैंक वित्तीय क्षेत्रमा लगानी गर्दा शुभ परिणाम आउनेछ। तर, बैदेशिक रोजगारी, समुन्द्रपारको व्यापार, अनलाइन व्यापार, जलस्रोत र सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा आर्थिक हानि हुन सक्ने सम्भावना छ। माइक्रोफाइनान्स स्वास्थ सेवा क्षेत्रका सेयर मा फाइदा देखिन्छ। स्वास्थ्यमा आज पेट र हड्डीसम्बन्धी समस्या आउन सक्छ; समाधानका लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप गर्नुहोस्। तपाईंको लागि शुभ दिशा उत्तर, अशुभ दिशा पूर्व, शुभ रङ हरियो, अशुभ रङ कालो, शुभ अंक ५, र अशुभ अंक १ रहेको छ।

मिथुन
आज मिथुन राशिका लागि गेमिङ जोन – भीआर, एआर वा ई-स्पोर्ट्ससँग सम्बन्धित केन्द्रहरू।
व्यापार, शिक्षा, उद्योग, साथै घर, गाडी, र विलासिताका क्षेत्रमा पनि लगानी गर्दा लाभ मिल्नेछ। तर, स्वास्थ्य सेवा, मनोविज्ञान र सामाजिक सञ्जालसँग सम्बन्धित काममा समस्या आउन सक्छ, जसले हानि पुर्याउन सक्छ। खुद्रा व्यापार र पुराना कम्पनी को सेयर ले फाइदा दिन्छ। स्वास्थ्यमा आज पेट र श्वासप्रश्वाससम्बन्धी समस्या आउन सक्छ; समाधानको लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण, शुभ रङ: हल्का निलो, अशुभ रङ: कालो, शुभ अंक: ५, अशुभ अंक: २ रहेको छ।

कर्कट
आज कर्कट राशिका लागि स्थिर व्यापार, घरजग्गा,नोन-परफर्मिङ एसेट” (Non-Performing Asset, NPA) क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम आउनेछ। आयत-निर्यात, शिक्षा, र सवारीसाधनका क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। साथै, उद्योग र घरेलु मामिलामा पनि लगानी गर्दा लाभ हुनेछ। तर, स्वास्थ्य, होटल, अतिथी सत्कार र समाजसेवाका क्षेत्रमा केही नोक्सानको सम्भावना छ। बैदेशिक रोजगार र उर्जा क्षेत्रका सेयर ले फाइदा दिनेछ। स्वास्थ्यमा आज पेट र गला सम्बन्धी समस्या आउन सक्छ; समाधानको लागि “ॐ सों सोमाय नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण, शुभ रङ: सेतो, अशुभ रङ: कालो, शुभ अंक: २, अशुभ अंक: ८ रहेको छ।

सिंह
आज सिंह राशिका लागि ट्राभल र एडभेन्चर स्पोर्ट्स – बन्जी जम्प, पैराग्लाइडिङ, स्काई डाइभिङजस्ता मनोरञ्जनात्मक यात्रा सेवा, निर्माण, सरकारी ठेक्का, सञ्चार, र पर्यटन क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। साथै, शिक्षा र कलाका क्षेत्रमा पनि लगानी गर्दा लाभ हुनेछ। अस्पताल, धार्मिक कार्यका क्षेत्र, बैंकको सेयर ले फाइदा दिनेछ भने साझेदारी व्यवसाय र पारिवारिक पेशाका सेयर ले केही तनाव र समस्या दिन सक्छ। स्वास्थ्यमा आज पेट र छातीसम्बन्धी समस्या आउन सक्छ; समाधानको लागि “ॐ घृणी सूर्याय नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: दक्षिण-पश्चिम, अशुभ दिशा: उत्तर-पूर्व, शुभ रङ: सुन्तला, अशुभ रङ: कालो, शुभ अंक: १, अशुभ अंक: ५ रहेको छ।

कन्या
आज कन्या राशिका लागि कन्टेन्ट क्रिएसन हब युट्युबर, ब्लगर, फिल्म निर्माता तथा डिजिटल मार्केटिङका लागि स्टुडियो,शिक्षा, व्यापार, घरजग्गा, सवारीसाधन र बैंक वित्तीय क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। साथै, घरेलु मामिलामा पनि लाभको सम्भावना छ। स्वास्थ्य, अनलाइन व्यापार, जलस्रोत, र सौर्य ऊर्जा क्षेत्रको सेयर ले फाइदा गर्ने छ । परम्परागत पेशामा लगानी गर्दा हानि हुन सक्ने सम्भावना छ। स्वास्थ्यमा आज पेट र हड्डीसम्बन्धी समस्या आउन सक्छ; समाधानका लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण, शुभ रङ: पहेंलो, अशुभ रङ: कालो, शुभ अंक: ५, र अशुभ अंक: १ रहेको छ।

तुला
आज तुला राशिका लागि इको-फ्रेन्डली रिसोर्ट – हरियाली प्रवर्द्धन गर्ने वातावरणमैत्री होटल,सेल्फ-ड्राइव कार रेन्टल – ग्राहकलाई कार ड्राइभ गर्नको लागि स्वचालित रेन्टल सेवा, व्यापार, शिक्षा, घरजग्गा, र सवारीसाधनका क्षेत्रमा लगानी गर्दा शुभ परिणाम आउनेछ। बैंकको लिलाममा राखिएको सम्पत्ति, बाह्य व्यापार र सवारीसाधनका क्षेत्रको सेयर ले फाइदा गर्नुको साथै लाभ मिल्नेछ। तर, स्वास्थ्य, जलस्रोत, र सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा आर्थिक हानि हुन सक्ने सम्भावना छ। स्वास्थ्यमा आज पेट र पाचनसम्बन्धी समस्या आउन सक्छ; समाधानका लागि “ॐ द्रां द्रीं द्रौं सः शुक्राय नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: पश्चिम, अशुभ दिशा: दक्षिण, शुभ रङ: सेतो, अशुभ रङ: कालो, शुभ अंक: ६, र अशुभ अंक: ८ रहेको छ।

बृश्चिक
आज बृश्चिक राशिका लागि गाडी पार्ट्स र एक्सेसरीज – कारको पार्ट्स र विशेष एक्सेसरीहरूको व्यवसाय, प्रविधि र स्टार्टअप्स, हरित ऊर्जा, क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम आउनेछ। साथै, कला र फेसन उद्योगमा पनि लगानी गर्दा लाभ प्राप्त हुनेछ। स्वास्थ्यमा आज पेट र हड्डीसम्बन्धी समस्या आउन सक्छ; समाधानका लागि “ॐ नम शिवाय” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण, शुभ रङ: हरियो, अशुभ रङ: कालो, शुभ अंक: २, अशुभ अंक: ८ रहेको छ।

धनु

धनु राशिका लागि यात्रा र पर्यटन, बैदेशिक रोजगार , आयत निर्यात , र पर्यटन क्षेत्रमा लगानी गर्दा शुभ परिणाम आउनेछ। बायोटेक्नोलोजी र मेडिकल रिसर्च क्षेत्रमा पनि लगानी गर्दा फाइदा हुनेछ। तर सस्तो आवास, जलस्रोत , लिलाम बडाबड , सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा हानि हुन सक्ने सम्भावना देखिन्छ। स्वास्थ्यमा आज मस्तिष्क र पेटसम्बन्धी समस्या आउन सक्छ; समाधानका लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: पश्चिम, अशुभ दिशा: उत्तर, शुभ रङ: सुनौलो, अशुभ रङ: कालो, शुभ अंक: १, अशुभ अंक: ७ रहेकोछ।

मकर
मकर राशिका लागि प्रविधि र स्टार्टअप्स, कला र फेसन उद्योग, र यात्रा र पर्यटन क्षेत्रमा लगानी गर्दा लाभ मिल्नेछ। स्वास्थ्य र जैविक विज्ञान, बायोटेक्नोलोजी, र शहरी कृषि क्षेत्रका लगानीहरू पनि सकारात्मक परिणाम दिनेछन्। तर, जलस्रोत र हरित उर्जा, बैंक र वित्तीय नगद कारोबारमा लगानी गर्दा हानि हुन सक्छ। स्वास्थ्यमा आज हृदय र मस्तिष्कसम्बन्धी समस्या आउन सक्छ; समाधानका लागि “ॐ शं शनैश्वराय नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: दक्षिण-पश्चिम, अशुभ दिशा: उत्तर-पूर्व, शुभ रङ: नीलो अशुभ रङ: कालो, शुभ अंक: ४, अशुभ अंक: ६ रहेको छ

कुम्भ
कुम्भ राशिका लागि स्वास्थ्य र जैविक विज्ञान, हरित ऊर्जा, र इन्जिनियर पढाउने स्कुल कलेजमा लगानी गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। iot प्रविधि र शहरी कृषि, र सस्तो आवास क्षेत्रमा पनि लगानी गर्दा लाभ हुनेछ। तर, जलस्रोत र सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा हानि हुन सक्ने सम्भावना छ। स्वास्थ्यमा आज पेट र हड्डीसम्बन्धी समस्या आउन सक्छ; समाधानका लागि “ॐ शं शनैश्वराय नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: पश्चिम, अशुभ दिशा: दक्षिण, शुभ रङ: सेतो, अशुभ रङ: कालो, शुभ अंक: १, अशुभ अंक: ५ रहेको छ।

मीन
मीन राशिका लागि कला र फेसन उद्योग र घर जग्गाका क्षेत्रमा लगानी गर्दा राम्रो परिणाम आउनेछ। सस्तो आवास, प्रविधि नवप्रवर्तनकारी आइडिया , यात्रा र पर्यटनका क्षेत्रमा पनि लगानी गर्दा लाभ प्राप्त हुनेछ। तर, स्वास्थ्य र जैविक विज्ञान, जलस्रोत र सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्दा हानि हुन सक्ने सम्भावना देखिन्छ। स्वास्थ्यमा आज श्वासप्रश्वास , गला र यौन समस्यासँग सम्बन्धित समस्या आउन सक्छ; समाधानका लागि “ॐ बृं बृहस्पतये नमः” मन्त्रको जप गर्नुहोस्। शुभ दिशा: उत्तर, अशुभ दिशा: दक्षिण-पश्चिम, शुभ रङ: हल्का निलो, अशुभ रङ: कालो, शुभ अंक: २, अशुभ अंक: ७ रहेको छ।