
काठमाडौं । डिजिटल वालेट कम्पनी इसेवामा रोजगारीको अवसर खुलेको छ । कम्पनीले दुई सय जना बजार प्रतिनिधि माग गरेको हो ।
कम्पनीले कोशी, मधेश, लुम्बिनी, गण्डकी, कर्णली र सुदूरपश्चिम प्रदेशमा २८/२८ जना र बागमती प्रदेशमा ३२ जना गरी कुल २०० जना कर्मचारी माग गरेको जनाएको छ।
१२ कक्षा उत्तीर्ण गरेकाले आवेदन दिन सक्ने छन् ।
आवेदकले [email protected] मा जिल्ला उल्लेख गरी इमेलमार्फत आफ्नो बायोडाटा पठाउन सक्ने छन् ।








प्रतिक्रिया