कुलमानलाई हटाएपछि सरकारविरुद्ध प्रदर्शन, आन्दोलनकारी र प्रहरीबीच धकेलाधकेल

133
Shares

काठमाडौं । सरकाले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै उक्त निर्णयको बिरोधमा प्रदर्शन भएको छ ।

मंगलबार काठमाडौंको माइतीघर र बानेश्वमा कुलमान घिसिङ समर्थकले प्रदर्शन गरे । त्यस क्रममा प्रहरी र घिसिङ समर्थकबीच धकेलाधकेल भएको छ ।

प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका छन् ।