क्याविनेटका १५ निर्णयमा ८ वटा विदेश भ्रमणको स्वीकृति, काम सकिएका प्रोजेक्टको भुक्तानी हुने

0
Shares

काठमाडौं । मन्त्रिपरिषदले सोमबार गरेको विभिन्न १५ वटा निर्णयमा ९ वटा विदेश भ्रमण स्वीकृति तथा विदेशीमा हुने कार्यक्रममा सहभागी हुने रहेको छ ।

सोमबारको मन्त्रिपरिषदले विभिन्न मन्त्रलयका मन्त्रीहरुलाई अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागि हुन स्वीकृत दिने, चार वटा मन्त्रालका सचिवको विदेश भ्रमण स्वीकृगर्ने र अन्तर्राष्ट्रियस्तरमै पुगेर सम्झौता तथा सहमति गर्ने सहितको रहेको छ ।

सरकारले सोमबार गरेको मन्त्रिपरिषदका निर्णयमा विदेशी कार्यक्रममा सहभागी हुने नाममा मन्त्र तथा सचिवको एकैदिन ९ वटा विदेश भ्रमणको कार्यक्रम स्वीकृत भएको छ ।

सरकारले गरेको सोमबारको निर्णयमा अर्थ मन्त्रालयले विभिन्न कार्यक्रम तथा आयोजनाको सिर्जित दात्विका लागि भुक्तानी गर्ने निर्णय पनि गरेको छ ।

मन्त्रिपरिषदले गरेको यस्तो निर्णयमा आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम तथा बजेटमा समावेश भएर सोही आर्थिक वर्षमा कार्य सम्पन्न भएका तर भुक्तानी नभएका कार्यक्रमलाई बजेट दिने भएको छ ।

यसका लागि अर्थले भुक्तानी हुन बाँकी आयोजना तथा कार्यक्रमकमाा सिर्जित दायित्व भुक्तानी गर्ने व्यवस्था मिलाउने भएको छ।

यस्ता छन्, मन्त्रिपरिषदका निर्णय