आईजीआई प्रुडेन्यिसल इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा


काठमाडौं । आईजीआई प्रुुडेन्यिसल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट सेयरधनीलाई ९.७३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।