काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी बढुवा भएका छन् । रिक्त पदमा बाँकी २ प्रतिस्पर्धालाई पछि पार्दै सुवेदी बढुवा भएका हुन् ।
आज बसेको पदपूर्ति समितिको निर्णयअनुसार उनी बढुवा भएका हुन् । सुवेदीले ७७.१९ अंक प्राप्त गरेका छन् ।
प्रतिक्रिया