मतदानको दिन सुदूरपश्चिममा बर्षा



काठमाडौं । सुदूरपश्चिमका केहि जिल्लामा वर्षा भइरहेको छ । सुदूरपश्चिमका कैलाली, अछाम लगायतका जिल्लामा वर्षा भइरहेको हो।

हिजो नै मौशम बिभागले हुनसक्ने अनुमान गरेको थियो । अहिले पनी वर्षा हुने क्रम जारी रहेकाले मतदानका लागि छाताको प्रयोग गरी सहभागीता जनाउन अपिल गरिएको छ ।


क्लिकमान्डु