काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली बनाएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई यो पटक लाभांश नदिने भएको छ । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया