विन नेपाल लघुवित्तले बनायो सेयरधनीको हात खाली
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाले सेयरधनीको हात खाली राखेको छ ।
कम्पनीले यो पटक लाभांश नदिने भएको छ ।
मंसिर १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश नदिने प्रस्ताव गरेको जनाएको छ ।