दशैंका लागि काठमाडौं आइपुगे मुस्ताङका च्यांग्रा, कति पर्छ मूल्य? (तस्बिरहरु)



काठमाडौं । दशैंमा बिक्रीका लागि व्यवसायीले हिमाली जिल्लाका च्यांग्रा काठमाडौं ल्याएका छन् । मुस्ताङबाट ल्याइएका च्यांग्रा कलंकीस्थित खसी बजारमा ल्याइएको हो ।

आज पहिलो दिन ७९ वटा च्यांग्रा काठमाडौं ल्याइएको छ । यसपालि जिउँदो च्यांग्राको मूल्य १३०० रुपयाँ किलो निर्धारण गरिएको छ ।

तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी


क्लिकमान्डु