सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)



काठमाडौं । सहकारीको ठगीबारे अध्ययन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।

संघीय संसद् सचिवालयले शुक्रबार प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछाने सहितलाई कारबाहीको लागि सिफारिस गरेको छ ।

भदौ ३१ गते प्रतिनिधिसभामा पेश भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए । भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ। प्रतिवेदन ११२४ पेजको छ।

प्रतिवेदनको पूर्णपाठका लागि यहाँ क्लिक गर्नुहोस् ।


क्लिकमान्डु