जामले अस्तव्यस्त काठमाडौं (तस्बिरहरु)



काठमाडौं । काठमाडौं केन्द्र रत्नपार्क सिंहदरबार आसपासको क्षेत्रको सडकमा जाम परेको छ ।

सुन्धारा-रत्नपार्क-भद्रकाली-पुतलीसडक लगायतका क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको हो ।

सहकारी पीडित र निर्मला कुर्मीको न्यायको लागि आइतबार भइरहेको आन्दोलन गरिरहेको समूहले मार्च पास गरिरहेका छन् भने दिनभरको वर्षा रोकिएपछि थप जाम भएको हो ।


क्लिकमान्डु