
काठमाडौं । वाणिज्य बैंकहरूले बिदाको दिन खुल्ने आफ्नो शाखाको सूची सार्वजनिक गरेका छन् । अत्यावश्यक सेवाका रूपमा रहेको बैंकिङ सेवा प्रदान गर्न खुल्ने शाखाको विवरण उनीहरूले सार्वजनिक गरेका हुन् ।
जनैपूर्णिमाको अबसरमा सोमबार देशभर सार्वजनिक बिदा दिइएको छ भने मंगलबार गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा बिदा छ ।
हिमालयन, लक्ष्मी सनराइज, माछापुछ्रे, एभरेस्ट, एनएमबि, सानिमा तथा प्राइम बैंकले आइतबार अबेरसम्म बिदाको दिन खुल्ने बैंकको शाखा सामाजिक सञ्जाल फेसबुक र वेबसाइटमार्फत जानकारी गराएका हुन् ।
कुन कुन शाखा खुल्लै रहनेछन् ?










प्रतिक्रिया