ट्रकले ठक्कर दिँदा भक्तपुरको गठ्ठाघरमा महिलाको मृत्यु



काठमाडौं । भक्तपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ ।

ना. ६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको भक्तपुर प्रहरीले जनाएको छ । मृतक महिलाको सनाखत हुन सकेको छैन ।

दुर्घटनापछि स्थानीयले प्रदर्शन गरेका छन् । जसका कारण सडक अवरुद्ध भएको छ ।


क्लिकमान्डु