डुबानमा पर्‍यो नेपाल पर्यटन बोर्ड (तस्बिरहरु)



काठमाडौं । निरन्तरको वर्षाले प्रदर्शनीमार्गमा रहेक नेपाल पर्यटन बोर्ड डुबानमा परेको छ।

सोमबार रातिदेखि परेको वर्षाका कारण बोर्ड परिसर डुबानमा परेको हो ।

ढलको निकाश राम्रो नहुँदा कार्यालय डुबानमा परेको पर्यटन बोर्डका कर्मचारीले बताए ।

पर्यटन बोर्ड नेपालको पर्यटन प्रवर्द्धन गर्ने निकाय हो ।


क्लिकमान्डु