यस्तो छ कालिमाटी तरकारी बजारमा आजको मूल्य

427
Shares

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा सोमबार लाम्चो भान्टा ९० रुपैयाँमा बिक्री भएको छ ।

यस्तै गाजर ९६.६७, बन्दा ४५, स्थानीय काउली ८५, ज्यापु स्थानीय काउली ११३.३३, सेतो मुला ३५, तने बोडी १२२, घिउ सिमी १३४, टाटे सिमी १२५, तिते करेला ६४, लौका ४६, परवर ७६, चिचिण्डो ६५, घिरौंला ८८ र झिगुनी ८६ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै पाकेको फर्सी ६८.३३, डल्ले फर्सी ८५, भिण्डी ६६, पिडालु १०५, स्कुस ८६, रायो साग १्र३३.३३, तोरीको साग ७५, स्वदेशी ठूलो गोलभेडा ६६, लोकल स्वदेशी सानो गोलभेडा १८, टनेल सानो गोलभेडा २७, रातो आलु ७०, मुढे आलु ५१.३३, सेतो आलु ५३.६७, प्याज ८८, कन्ये च्याउ १७६, डल्ले च्याउ ३८०, राजा च्याउ २९०, ब्रोकाउली ११६.६७ र भेडे खुर्सानी ११० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा सोमबारको तरकारीको थोक मूल्य