
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्था मर्ज भएका छन् ।
दुई संस्था मर्ज भएर आजदेखि समता घरेलु लघुवित्तको नाममा एकीकृत कारोबार भएको सुरु भएको छ ।
यो सँगै मनकामना स्मार्ट लघुवित्तको सेयर कारोबार रोक्का भएको छ ।

प्रतिक्रिया