श्री डिष्टिलरीले आईपीओ निष्शकान गर्ने



काठमाडौं । श्री डिष्टिलरी कम्पनीले साधारण सेयर (आईपीओ) निष्शकान गर्ने भएको छ ।

कम्पनीले असार ११ गते विशेष साधारण सभा बोलाएको छ । सभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव रहेको छ ।

सभाले आईपीओ निष्काशनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ । सभाले यो प्रस्ताव पारित गरेपछी सेयर निष्काशनको प्रकृया सुरु हुनेछ ।


क्लिकमान्डु