सरकारले परियोजना विशेष ऋणपत्रमार्फत् लगानी जुटाउने



काठमाडौं । सरकारले विकास निर्माणका लागि परियोजना विशेष ऋणपत्रमार्फत् लगानी जुटाउने भएको छ ।

अथमन्त्री वर्षमान पुनले परियोजना लक्षित बोन्ड जारी गर्ने घोषणा गरेका हुन् । यसैगरी आन्तरिक ऋणको पुनर्संरचना गरी मध्यकालीन र दीर्घकालीन उपकरणको प्रयोग गरिने उनले बताए ।


क्लिकमान्डु