रवि लामिछानेको गृह मन्त्रालयले पायो १ खर्ब ९९ अर्ब २४ करोड बजेट



काठमाडौं । सरकारले गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्दै उक्त मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजना गरेको जनाएका छन् ।


क्लिकमान्डु