भौतिक पूर्वाधार मन्त्रालयले पायो १ खर्ब ५० अर्ब ५३ करोड बजेट



काठमाडौं । सरकारले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड रकम विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्दै उक्त मन्त्रालयलाई १ खर्ब ५० अर्ब ५३ करोड करोड विनियोजना गरेको जनाएका छन् ।


क्लिकमान्डु