प्रचण्डको निर्वाचन क्षेत्रमा पोडवे, सम्भाव्यता अध्ययन गरिने



काठमाडौं । सरकारले बजेटमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पोडवे बनाउने उद्घोष गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले पृथ्वी राजमार्गको बिमलनगरदेखि गोरखाको लिगलिगकोट, भच्छेक, बारपाक, बुङकोट, गोरखा बजार, मनकामना, बेनीघाटसम्म पोडवे लगातप्रणाली निर्माण गर्ने बताएका हुन् ।

पोडवेको सम्भाव्यता अध्ययन र लगानीको ढाँचा तय गरी निमाण कार्य अगाडि बढाइने बजेटमा घोषणा गरिएको छ ।


क्लिकमान्डु