गाँजा खेलीका लागि सरकारले कानूनी प्रबन्ध गर्ने



काठमाडौंं । सरकारले आगामी आर्थिक वर्षबाट गाँजा खेतीका लागि कानूनी प्रबन्धन गर्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट विनियोजन गर्र्दै यस्तो जनाएका हुन् ।

उनले गाँजालाई व्यवसायीक खेतीको रुपमा विकास गर्ने बताए ।


क्लिकमान्डु