उदयपुरमा भीरबाट खस्यो जीप, ६ जनाको मृत्यु



विराटनगर । उदयपुरको बेलका नगरपालिका-७ मा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

जीप भीरबाट खस्दा ६ जनाकै घटनास्थलमै ज्यान गएको हो । घाइते ७ जनालाई अस्पताल पठाइएको छ ।

भोजपुरको घोडेटारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको जिप सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जाएको छ ।

नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुबेर खापुङले घटनास्थलमै ६ जनाको शव भेटिएको जनाए ।


क्लिकमान्डु