कम्युनिष्ट गठबन्धनलाई सेयर बजारको स्वागत



काठमाडौं । कांग्रेससँग गठबन्धन टुटेर माओवादी, एमाले र रास्वपाको गठबन्धनको सरकार बन्ने समाचार बाहिरिएपछि सेयर बजारमा उत्साह छाएको छ ।

कारोबार सुरु भएको ४० मिनेटमै नेप्से सूचक सय अंकले बढेर २ हजार ५९ अंक पुगेको छ ।

यसअघि पनि बामपन्थी सरकार हुँदा नेप्से १८८० र ३१९९ अंकको उच्च विन्दुमा पुगेको थियो ।


क्लिकमान्डु