नेशनल माइक्रोफाइनान्सले २० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । नेशनल माइक्रोफाइनान्सले २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

माइक्रोफाइनान्सको संचालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनससँगै १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

 


क्लिकमान्डु