नेपाल लाइफ इन्स्योरेन्सले लाभांश नदिने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीको हात खाली बनाएको छ ।

आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।


क्लिकमान्डु