काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ८ अर्ब ८ करोड रकम विनियोजन गरिएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०÷०८१ को बजेट विनियोजन गर्दै उक्त जानकारी गराएका हुन् ।

प्रतिक्रिया