प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १६ :
२० बजे
161
Shares
काठमाडौं । आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हु्न सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा संसदको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम वाचन गर्न सुरु गरेका हुन् ।
प्रतिक्रिया