काठमाडौं । काठमाडौंको वीर अस्पतालको पुरानो भवनको छतमा लगाइएको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन् । छत पर्खाल भत्किएर झरेका इँटालगायतका वस्तुले लागेर ४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते चारै जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया