चितवन क्षेत्र नम्बर-२ मा रास्वपाका रवि लामिछानेको सानदार जित




काठमाडौं । चितवन क्षेत्र नम्बर –२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने विजयी भएका छन् ।

लामिछानेले ५४ हजार १७६ मत लाएर विजयी भएका हुन् । कांग्रेसका उम्मेद्वार जीत नारायण श्रेष्ठले ११ हजार २१४ मत पाएका छन् । लामिछाने र श्रेष्ठको मतान्तर ४२ हजार ९६२ मतान्तर रहेको छ ।

यस्तै एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका छन् ।


क्लिकमान्डु