प्रि-ओपनिङमा सेयर बजारमा सुधार




काठमाडौं । प्रि-ओपनिङ सेयनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक ३.१२ अंकले बढेर परिसूचक १९५२.१८ बिन्दुमा रोकिएको छ । १८ कम्पनीको १ हजार ९६१ कित्ता सेयर ७ लाख ४६ हजार ८४३ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ०.८९, वित्त कम्पनी १.५३, होटल २५.६८, होटल २.८९, जीवन बीमा ६७.१७, माइक्रोफाइनान्स १.५९, अन्य समूहको उपसूचक ८.६५ अंकले बढेको छ ।


क्लिकमान्डु