नाफा भएर पनि सूर्य ज्योति लाइफले किन बनायो सेयरधनीको हात खाली ?




काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीको हात खाली बनाएको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय लिएको हो ।

कम्पनीका अनुसार साविकको सूर्या लाइफ र साविकको ज्योति लाइफ इन्स्योरेन्सको वितरणयोग्य नाफा भए पनि उक्त नाफा जगेडा कोषमा राख्ने निर्णय भएको छ ।


क्लिकमान्डु