अरुण भ्यालीले प्रतिकित्ता ३०१ मा एफपिओ ल्याउने



काठमाडौं । अरुण भ्याली हाइड्रो पावरले प्रतिकित्ता ३०१ रुपैयाँमा थप सार्वजनिक निष्कासन(एफपिओ) जारी गर्ने भएको छ ।

अरुण भ्यालीले धितोपत्र बोर्डको निर्देशिका अनुसार एफपिओको मुल्य घटाएको छ । नयाँ मुल्य अनुसार प्रतिकित्ता १०० मा प्रिमियम २०१ रुपैयाँ थपेर एफपिओ ल्याउन लागेको हो ।


क्लिकमान्डु