नेशनल लाईफ इन्स्योरेन्सको लाभांश पारित
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको साधारणसभाले लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको घद्ध औं वार्षिक साधारणसभाले १५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव सभाले पारित गरेको हो । सभाले कर प्रयोजनका लागि ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ ।