प्रचण्डको निर्वाचन क्षेत्रमा विवाद, रोकियो मतदान



गोरखा । गोरखाको सिरानचोकमा मतदानका क्रममा विवाद भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र गोरख २ स्थित सिरानचोक गाउँपालिकाको एउटा मतदान केन्द्रमा मतदानका क्रममा विवाद भएको हो ।

धाँधली भएको दाबीसहित हर्मी बुथमा विवाद भएपछि मतदान प्रभावित भएको छ ।

मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र दिइएको भन्दै विवाद भएको हो । समस्या समाधानका लागि पहल भइरहेको छ ।


क्लिकमान्डु