प्रचण्ड, माधव नेपालसहित यी ८० उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण (सूचीसहित)



काठमाडौं । निर्वाचन आचार संहिता विपरित क्रियाकलाप गरेको भन्दै निर्वाचन आयोगले बुधबारसम्म ७० जनालाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित स्वतन्त्र उम्मेदवार पुकार बमसम्मलाई आयोगले स्पष्टीकरण सोधेको थियो ।

आयोगले मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेबाजा) को प्रयोग भएको सम्बन्धमा प्रचण्डलाई स्पष्टीकरण सोधेको थियो ।


क्लिकमान्डु