एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा पूर्वबैंकर अनिल केशरी शाह सहजकर्ता



काठमाडौं । नेकपा एमालेको घोषणापत्र सार्वजनिक कार्यक्रममा पूर्व वैंकर अनिल केशरी शाह सहभागी भएका छन् ।

मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा सार्वजनिक गरेका थिए ।

घोषणापत्रलाई प्रविधीको माध्यमबाट प्रदर्शन गरेको एमालेले त्यसपछि अध्यक्ष ओलीसँगको डिवेट कार्यक्रम राखेको छ ।

कार्यक्रममा पूर्व बैंकर शाहले ओलीसँगको डिवेडमा सहभागी हुने भएका हुन् ।

देश राजनीतिकले हाक्ने भएकाले एउटा मुख्य पार्टीको देश बनाउने योजनाको पाटो बन्न पाएकोमा उनले खुसी व्यक्त गरे ।


क्लिकमान्डु