मंगलबार सार्वजनिक विदा



काठमाडौं । सरकारले कात्तिक १ गते मंगलबार सार्वजनिक विदा दिने भएको छ ।

संस्कृतिविद् एंव शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले देशैभर सार्वजनिक विदा दिन लागेको हो । साथै सरकारले मंगलबार राष्ट्रिय झण्डा झुकाउने निर्णय समेत गरेको छ ।

मंगलबार सरकारी कार्यालय, सार्वजनिक संस्थान एंव कुटनीतिक नियोगहरु विदा हुनेछन् ।


क्लिकमान्डु