कोरोना बीमाको भुक्तानीका लागि १ अर्ब दिँदै सरकार



काठमाडौ । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले १ साताभित्र कोरोना बीमाको दावी भुक्तानी गर्नका लागि सरकारले १ अर्ब रुपैयाँ दिने बताएका छन् ।

काठमाडौमा आयोजित बीमा सम्बन्धि समसामयिक विषयमा पत्रकार भेट्घाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले सरकारले तत्काल १ अर्ब रुपैयाँ दिने बताएका हुन् ।
उनले मन्त्रालयले अर्थ सचीवलाई तत्काल १ अर्ब रुपैयाँ उपलब्ध गराउन मौखिक निर्देशन दिएको जानकारी दिए ।

ञसरकारले रकम निकासा गर्छ भन्ने बिश्वास थियोझ । असार ३१ गतेसम्म पनि आएन,झसिलवालले भने,झ १ अर्ब रुपैयाँ दिन सचिवलाई मौखिक निर्देशन दिईएको छ ।झ
रकम पाए पछि बाडफाड गरिने उनले बताए ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यो साता रकम नआए पनि अर्को साता आउने बताए ।


क्लिकमान्डु