आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने सकिने



काठमाडौं । आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जनाले रेडमि टेन ए स्मार्टफोन जित्ने मौका पाउँनेछन् ।

साउन २७ गतेदेखि भदौ १० गतेसम्म दुई हप्ताका लागि रहेको यो अफरमा हरेक हप्ता १–१ भाग्यशाली विजेताले स्मार्टफोन जित्नेछन् ।


क्लिकमान्डु