सूचना प्रविधिलगायतका सेवा निर्यात गरी विदेशी मुद्रा भित्र्याउनेलाई प्रोत्साहन गर्ने
काठमाडौं । सुचना प्रविधिलगायतका सेवा निर्यात गरी परिवर्ती विदेशी मुद्रा भित्र्याउनेलाई प्रोत्साहन गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै प्रोत्साहन गर्ने घोषणा गरेको हो ।