राजीनामा गर्दा रामकुमारी झाँक्रीको आँखामा आँसु



काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री राजीनामा घोषणा गरेपछि आयोजना भएको पत्रकार सम्मेलनमा निकै भावुक देखिएकी छन् ।

सोमबार मन्त्री पदबाट राजीनामा गरेपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदा उनको आँखामा आँसु आएको देखिएको थियो ।

बिदाई कार्यक्रममा मन्त्रालयका कर्मचारीले रामकुमारीको कार्यकालमा स्मरणिय काम भएको जानकारी दिए ।


क्लिकमान्डु