रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकको सहकार्य



काठमाडौं । ललितपुरको पाटनमा प्रत्येक वर्ष मनाइने रातो मच्छेन्द्रनाथको जात्रामा सांग्रिला डेभलपमेन्ट बैंकले रथ तान्ने भक्तजनलाई २०० (दुई सय) थान उपलब्ध गराएको छ ।

बैंकको कुमारीपाटी शाखा कार्यालयले टिसर्ट उपलब्ध गराएको हो । जावलाखेलमा भोटो देखाई जेठ २१ गते सम्पन्न हुने जात्रामा सहभागी भक्तजन बैंकले पिउने पानीको समेत व्यवस्था गर्नेछ ।


क्लिकमान्डु