बालेनलाई साढे २३ हजार मत प्राप्त हुँदा स्थापित ११ हजार २ सय मतले पछि परे



काठमाडौं । काठमाडौं महानगरमा मतगणना जारी छ ।

जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले प्रतिद्वन्द्वीसँगको मतान्तर अझ फराकिलो बनाएका छन् ।

साहले हालसकरिब ६० हजार मतगणना हुँदासम्म २३ हजार ५८४ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार केशव स्थापितले उनीभन्दा ११ हजार २०४ मत कम अर्थात् १२ हजार ३८० मत प्राप्त गरेका छन् । साथै कांग्रेस उम्मेदवार सिर्जना सिंहले ११ हजार ४९९ मत प्राप्त गरेकी छन् ।


क्लिकमान्डु